You are viewing the translated version of (नियम ५ सँग सम्बन्धित).
औषधिको स्तर सम्बन्धी औषधि संग्रह वा ग्रन्थहरू
१. विश्व स्वास्थ्य सङ्गठनद्वारा प्रकाशित “इण्टरनेशनल फर्माकोपिया” ।
२. काउन्सिल अप यूरोपद्वारा प्रकाशित “यूरोपियन फर्माकोपिया” ।
३. भारत सरकारको स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित “फर्माकोपिया अप इण्डिया” ।
४. मेडिसिन एक्ट, १९६८ अन्तर्गत वृटिश सरकारको मिनिस्ट्री अफ हेल्थ एण्ड सोसियल सर्भिसेजद्वारा प्रकाशित “वृटिश फर्माकोपिया”।
५. दि यूनाइटेड स्टेट्स फर्माकोपिया कन्भेन्सन अन्तर्गत बनेको “दि यूनाइटेड स्टेट्स फर्माकोपिया”।
६. मिनिस्ट्री अप दि हेल्थ अप दि यू.एस्.एल्.आर. द्वारा प्रकाशित “स्टेट फर्माकोपिया अप दि यूनियन अप सोभियत सोसियालिष्ट”।
७. जापान सरकारको मिनिस्ट्री अप हेल्थ एण्ड वेलफियरद्वारा प्रकाशित “फर्माकोपिया अफ जापान” ।
८. भारतको काउन्सियल अप साइण्टिफिक एण्ड इण्डष्ट्रीयल रिसर्चद्वारा प्रकाशित “इण्डियन फर्मास्यूटिकल कोडेक्स” ।
९. फर्मास्यूटिकल सोसाइटी अप ग्रेट वृटेनद्वारा प्रकाशित “वृटिश फर्मास्यूटिकल कोडेक्स” ।
१०. अमेरिकन फर्मास्यूटिकल एशोसियसनद्वारा प्रकाशित “नेशनल फर्मूलरी” ।
११. नेपाल सरकारले तोकेका अन्य कुनै देशको औषधि संग्रह तथा तत्तसम्बन्धी कुनै ग्रन्थ ।